समाचार

प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच भेटवार्ता

     नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ ।दुईजनाबीच होटल सोल्टीमा भेटवार्ता भएको हो । आजै कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले दिवाभोजको आयोजना