समाचार

कांग्रेसका महामन्त्रीद्वयले भने : पार्टी विभाजनतिर लाग्दैनौँ

    नेपाली कांग्रेसमा चुनावअघि नै महाधिवेशनको पक्षमा खुलेका संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवा लगत्तै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेट गरेका छन् । महाधिवेशनको विवादले पार्टी विभाजनतर्फ अघि बढेकाले सहमतिकै निकास निकाल्न आग्रह गर्दै आफूहरूले