समाचार

१ मतको करामत,एमालेलाई चैन कांग्रेसलाइ छट्पटी

चुनाबमा एक जना कति शक्तीसाली हुन्छ र निर्णायक हुन्छ भन्ने पश्चिम नेपालमा देखिएको छ। अछामको चौरपाटी गाउँपालिकामा एमाले उम्मेदवार जम्मा १ मतले विजयी भएका छन् । एमाले उम्मेदवार हर्क साउद १ मतले विजयी भएका हुन् । नेपाली काँग्रेसका भीम साउद