१ मतको करामत,एमालेलाई चैन कांग्रेसलाइ छट्पटी



हाम्रो इकोनोमि

चुनाबमा एक जना कति शक्तीसाली हुन्छ र निर्णायक हुन्छ भन्ने पश्चिम नेपालमा देखिएको छ। अछामको चौरपाटी गाउँपालिकामा एमाले उम्मेदवार जम्मा १ मतले विजयी भएका छन् । एमाले उम्मेदवार हर्क साउद १ मतले विजयी भएका हुन् । नेपाली काँग्रेसका भीम साउद १ मतको अन्तरले हार्न पुगे ।
हर्क साउदले ३ हजार १ सय ३८ मत ल्याउँदा कांग्रेस उम्मेदवार भीम साउदले जम्मा एक मत कम ३ हजार १ सय ३७ ल्याए । चौरपाटी गाउँपालिकामा आश्चर्यजनक नतिजा आएको भन्नै स्थानीय दलका प्रतिजिधि मुखा–मुख गरिरहेका छन् । एमालेले विजय उत्सव मनाएको छ भने, काँग्रेसलाई छट्पटी भएको छ ।

उपाध्यक्षमा भने काँग्रेस उम्मेदवार माया कुँवर ३ हजार १ सय ७३ मत ल्याएर विजयी भइन् । उनका निकटम प्रतिस्पर्धी एमालेकी सुशीला बोगटीले ३ हजार १ सय १ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...