ताप्लेजुङ । जिल्लाको मेरिङ्देन गाउँपालिका–६ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । परिणामअनुसार अध्यक्षमा ३९२ मतका साथ ठाकुरसिंह लिम्बू विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जयनारायण नाल्बोले २२६ मतन प्राप्त गर्नुभयो । त्यसैगरी मैवाखोला गाउँपालिका–६ मा
काठमाण्डौं । दाङको बङ्गला चुली गाउँपालिका– १ मा वडा अध्यक्षसहित काँग्रेसको समूह विजयी भएको छ । अध्यक्षमा काँग्रेसका पदम केसीले