समाचार

सहरी विकास मन्त्रालयको काम प्रभावित

काठमाडौँ । नयाँ संरचना अनुरुप दरबन्दी सिर्जना हुन नसक्दा सहरी विकास मन्त्रालय र यसअन्तर्गतका निकायमा कर्मचारीको अभाव खड्किएको छ । एकातर्फ आवश्यकता अनुसारको दरबन्दी नहुनु अर्कोतर्फ मन्त्रालयमा दरबन्दी भएका कर्मचारी मन्त्रालय अन्तर्गतका आकर्षक निकाय र विभागमा काज सरुवा भई जाने