पर्वतको हम्पाल हँुदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो ।
राप्ती नगरपालीका वडा न ७, ८ र ९ मा पर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ । राप्ती नगरपालीका पुर्ण खोप