समाचार

काठमाडौँमा राजेन्द्र लिङ्देनलाई ‘सिध्याइदिने’चेतावनी दिदै एक्कासी यसरी झापा हान्निए कृष्ण सिटौला

नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले आफ्ना प्रतिस्पर्धी राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई ‘सिध्याइदिने’ चेतावनी दिएका छन् । उनले आफ्नो चुनावी क्षेत्र झापा जानुअघि मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय