समाचार

विकास, समृद्धि तथा मधेशीको हक अधिकारका लागि वाम गठबन्धन

सप्तरी । पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य उमेश यादवले मधेसको विकास, समृद्धि तथा मधेशीको हक अधिकार पूरा गराउन वाम गठबन्धनलाई निर्वाचनमा विजय गराउनुपर्नेमा बताउनुभएको छ । आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो —“मधेस केन्द्रीत दलका कारण नै