गोर्खाल्याण्ड आन्दोलनका ९० दिन पुरा,दोस्रो वार्ता पनि सफल भएन को देखियो दोषी
छुट्टै गोर्खाल्याण्डको माग गर्दै तीन महिनादेखि दार्जीलिङमा जारी अनिश्चितकालिन आम हड्तालको निकास खोज्न दोस्रो पटक बसेको बैठक पनि निष्कर्ष बिहिन भएको छ। मंगलवार पश्चिम बंगाल राज्यसरकार र आन्दोलनरत पहाडी पार्टीहरुबीच वार्ता भएको थियो तर वार्ताबाट कुनै पनि समधान निस्केन्। यद्यपि