समाचार

केटी खोज्दै कमलादीमा गोली चलाउने दुई भारतीय जेल चलान

एक महिनाअघि काठमाडौंको कमलादीस्थित एक डान्सबारमा गोली हान्ने दुई भारतीय नागरिक जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले बुधबार उनीहरुलाई जेल चलानको आदेश दिएको हो। गत १५ कात्तिकमा पक्राउ परेका जसवीर सिंह र हरदेवेन्दर सिंहलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका