जिल्लाको शहर र ग्रामीण क्षेत्रमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चर्चाले व्यापकता पाइरहँदा सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित मुसहर बस्तीमा कुनै चुनावी चहलपहल छैन । मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म
संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ । बीआर ०१ पिभी ३९३३ भारतीय