समाचार

बिकाशको खाका बोकेर यसरी चुनाबी मैदानमा उत्रिए युवा नेता प्रवीण

राष्ट्रिय राजनीतिलाई नजिक बाट बुझेका समन्वयकारी भूमिका निर्बाह गर्ने क्षमताका धनी महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता प्रवीण कुमार लाभले जिल्लाको समग्र विकास नै आफ्नो मूल एजेन्डा रहेको बताएका छन् । बिकाशप्रेमी युबा