त्रिचन्द्र क्याम्पस अगाडि नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । निर्वाचन आयोगको संबिधानबिराधी काम र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको अनेरास्ववियु कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । सडक कब्जा गरी नाराबाजी गरिरहेका आन्दोलनकारी बिद्यार्थीमाथि प्रहरीले
नेपाल एसबीआई बैंकले एक वर्षमा ७० हजार ९६९ हजार ९ सय ५० नयाँ बचत खाता खोल्न सफल भएको छ ।