समाचार

उखुको मूल्य निर्धारण गर्न माग

किसानले तत्काल उखुको मूल्य निर्धारण गर्न माग गरेका छन् । उखुको याम शुरु भइसक्दा समेत सरकारले उखुको मूल्य निर्धारण गरेको छैन । सरकारले किसानको मागलाई ध्यानमा राखी न्यूनतम मूल्य प्रतिक्विन्टल रु ५६२ निर्धारण गर्नुपर्ने उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष