‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ नारासहित १ बजेबाट माइतीघरमा प्रदर्शन हुने
डा. गोविन्द केसीको समर्थनमा आज दिउँसो १ बजे माइतीघरमा प्रदर्शन हुने भएको छ। ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्सुको अयोजनामा प्रदर्शन हुन लागेको हो। ‘म पनि डाक्टर केसी, मलाई पनि पक्राउ गर’ भन्ने मूल नारासहित प्रदर्शन हुने अलायन्सका संयोजक डा