समाचार

जलवायु परिवर्तनका कारण स्याउ फल्न छोड्यो

सतबाँझमा गएको १२ वर्षदेखि स्याउ फल्न छोडेको छ । स्याउका लागि प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो समयमा उत्पादन हुन छोडेको हो । विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत