समाचार

पुस्तक प्रदर्शनीमा जमुना न्यौपानेको उपन्यास ‘कैली’ माथी व्यापक अन्तर्किया हुदै

साहित्यकार जमुना न्यौपानेको उपन्यास ‘कैली’ माथी केन्द्रित भएर भोली बिहिबार बिशेष अन्तरक्रिया हुने भएको छ। बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास केन्द्रित अन्तरक्रियामा कृती माथी दिग्गज साहित्यकारले टिप्पणी गर्ने कार्यक्रम समेत रहेको छ। महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले