एशियन लाइफको ४० लाख २७ हजार कित्ता सेयर फागुन १३ बाट बिक्रीमा आउने
एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले माघ ७ सम्म कायम शेयरधनीहरुका लागि २ कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरमा ४०