म्याग्दीको रघुगंगा गाउँपालिका–२, भगवतीका एक कृषकले एउटै बोटमा साढे चौध किलोग्राम तौल भएको काउली फलाएका छन् । साबिक भगवती–७, घट्टका पदमबहादुर कार्कीले चौध किलो ५०० ग्राम तौल भएको काउली फलाउनुभएको हो । कार्कीले उत्पादन गरेको काउली मंगलबार तौलीँदा उक्त तौल
चालू आर्थिक वर्ष २०७४/७५ मा जिल्लामा कृषकलाई १३ हजार ३०० किलो मकैको बीउ वितरण गरिएको छ । मकै लगाउने याम