नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग पार्टी एकता हुनेमा विश्वस्त हुन सकेका छैनन् । आज भएको ओलीसँगको भेटवार्तामा उनले ओलीलाई बाहिरै बसेर सहयोग गर्ने वचनबद्धता जनाएका हुन्। ओली निवास बालकोटमा भएको वान–टु–वान भेटवार्तामा प्रचण्डले तत्काल पार्टी एकता हुने
विश्व क्रिकेट लिग डिभिजन टूको दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । विन्डहोकमा नेपाली समय अनुसार दिउँसो १ बजे हुनेछ