समाचार

जंगलमा बसेर मदिरा खाए पछी बलात्कार गरेर प्रहरीले नै युवतीको हत्या गरेको यसरी भयो खुलासा

सुर्खेतमा मृत भेटिएकी युवतीको प्रहरीबाटै हत्या भएको खुलेको छ। सुर्खेतमा कार्यरत प्रहरी जवान हरि कोइराला हत्या आरोपमा पक्राउ परेका छन्। मृत युवती गोरीकला रोकाय एसइईमा सामेल परीक्षार्थी हुन्। उनको सोमबार मृत्यु भएको थियो। प्रहरी जवान कोइरालासँगै खाजा खाएर फर्कने क्रममा