समाचार

लघुवित्तको ७० प्रतिशत हकप्रद आउँदै, भर्ने हैनत तपाईँ पनि

सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। संस्थाले प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो। हकप्रदको बिक्री फागुन २५ गतेदेखि चैत्र २८