समाचार

एमालेको भागमा परेका १० मन्त्री छान्न ओलीले निकाले यस्तो सुत्र,संबिधानले भने अनुसार मन्त्री छानिदै

मन्त्रिमण्डल विस्तार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुस्किल परिरहेको बेला यसमा कस्ता पात्रहरु समेटिदैँछन् भन्ने चासो यतिबेला सर्वत्र छ। संघीयता कार्यान्वयनको हिसाबले मात्र होइन, निर्वाचनमा दुई तिहाई नजिक पुगेका वाम गठबन्धनको प्रतिष्ठासँग जोडिएको विषयसमेत भएकाले यो मन्त्रिमण्डल बिस्तार सबैको चासोको