प्रदेश नम्बर ४ को मन्त्रीपरिषद् आज विस्तार हुँदैछ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकले दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बलाएका छन्। ७ मन्त्रालय पाएको प्रदेश ४ मा चार जनाको मन्त्रीपरिषद् बनिसकेको छ। बाँकी तीन जना मन्त्री बन्दैछन्। नयाँ मन्त्री बन्नेमा पर्वतका सांसद