महाधिवेशन रोक्न खोजे विशेष महाधिवेशन : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी महाधिवेशन रोक्ने काम भए देशभरका कार्यकर्ताहरु आएर विशेष महाधिवेशन हुनसक्ने बताएका छन् ।

काठमाडौँमा आफ्नो निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटघाटमा उनले भने, महाधिवेशन रोक्ने खेल भए विशेष महाधिवेशन माग गर्ने काम भइसकेको छ, त्यसैको आधारमा नेता कार्यकर्ता आएर नेतृत्व बदल्न सक्छ, यसैले महाधिवेशन सार्ने काम नगरौँ ।

उनले भने, असोजमा बैठक हुँदा महाधिवेशन गरौँ भन्दा नेताहरु मान्नु भएन, अहिले महाधिवेशन भइसक्थ्यो, अहिले फेरि महाधिवेशन हुनसक्दैन भन्नु सफा बाटोमा पानी खन्याएर बनाए र फोहोर भयो भनेजस्तै हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...