ओली र प्रचण्डले पनि मिलाउन नसकेको यस्तो छ विवाद,एकतामा आग्लो हाल्ने यो हो चुरोकुरो
अब देशमा पाँच वर्षपछि चुनाव हुनेछ । तर एमाले र माओवादीबीच अबको चुनाव चिन्ह के हुने भन्नेमा विवाद छ । मङ्सिरको निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले–माओवादी नेताहरूको भनाइ सुन्दा आजभोलि नै एकता घोषणा भइहाल्छ कि जस्तो भान हुन्छ