समाचार

देउवाले पार्टी बनाउने भन्दै यिनलाई दिने भए डाडु पुन्यु,को-को परे देउवाको नजरमा

सभापति शेरबहादुर देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनीत गर्ने तयारी गरेका छन् । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ । विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने धेरै विमति नरहेको स्रोतको दाबी छ । कांग्रेस सभापति