ओलीले पेलेर तेल निकाल्न खोजे पछी प्रचण्डले बाबुराम संग गुहार मागे,गहभरी आँशु पार्दै भने अब एकता गर्दिन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गलाउन खोजेपछि प्रचण्ड यतिवेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईसँग नजिकिएका छन् । माओवादी निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले बैशाख ९