आजै पदाधिकारी मनोनित गरेर बैठक सक्दा भाँडभैलो हुने ज्योतिषीले सल्लाह दिए पछी देउवाले सारे बैठक
नेपाली कांग्रेस केन्द्रीय समितिको आजको बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाको व्यस्तता देखाउँदै बैठक स्थगित भएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। व्यस्तता भनिए पनि देउवालाई आजै बैठक सकेर पदाधिकारी नियुक्त गर्दा भद्रगोल हुने र बोली उत्तम