३३ केजी सुन तस्करीमा बर्दीवाल प्रहरीले यसरी चलाए सुन पुराण,डिआइजी देखी सई सम्म तस्करीको पैसाले यसरी ब्रान्डेड भए
नेपालगञ्जका गोपालबहादुर शाही २०७३ पुस २० गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल ओर्लिएका थिए । दुबईबाट आएका शाहीको साथमा दुईवटा सुटकेस थिए, जसमा ‘सिग्नेचर’ नामक मदिराको बोतल जस्तै आकारको फलामको डिब्बामा निकै व्यवस्थित तरिकाले प्याक गरिएको २८२ वटा सुनका बिस्कुट,