समाचार

३३ किलो सुन प्रकरणमा मुछिएका फरार एसएसपी लोहनी प्रहरीको सम्पर्कमा,यसरी हुदैछ कारबाही

साढे तेत्तीस किलो बेपत्ता भएको सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका अपराध अनुसन्धान महाशाखा काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनी जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका छन्। लोहनी सार्वजनिक विदाको दिन मंगलबार अपरान्ह करिब ४ बजे कार्यालयको सम्पर्कमा आएका