समाचार

संविधान संशोधन गरेर मधेसी दललाई सरकारमा ल्याउने प्रचण्डले खुलाए यस्तो कुरा

नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी दलले उठाउँदै आएको संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी रहेको बताएका छन्। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमपछि प्रचण्डले ञ्‍चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै  भने, ‘ संविधान संशोधनमा केही प्राविधिक विषय मात्र  बाँकी छ। त्यो