समाचार

एकता प्रति झस्किदै प्रचण्डले भने चीज गम्भीर छ ओलीले हामीलाई भीरमा हाल्ने योजना यसरी थाहा पाएँ

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् । यस विषयमा प्रचण्डले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने माओवादी सांसदहरूसँग बताएका छन् ।