मंगलबार हुन लागेको बहुप्रतिक्षित भेटघाटका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन सिंगापुर पुगिसकेका छन् । संसारभरीका राजनीतिक विश्लेषण र सर्वसाधारणसमेतको ध्यान यो भेटघाटमा केन्द्रीत छ । भेटघाटमा दुबै देशको तर्फबाट थुप्रै कूटनीतिक समावेश हुनेछन्