प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ को गणतन्त्र दिवस मूल समारोह समितिमा रहन पूर्वराजा ज्ञानेन्द्रसमक्ष आफूले प्रस्ताव लिएर जाने बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार भएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले उपरोक्त कुरा बताएका हुन्। ‘यस बर्ष यस्तै