समाचार

स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु

    पोखरामा भएको स्कुल बस दुर्घटनामा आमा छोराको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएकी विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोमबार बिहान