पोखरामा स्कुल बस दुर्घटना १ जनाको मृत्यु, २९ घाइते



हाम्रो इकोनोमि

 

 

पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विद्यालयको कार्यालय सहयोगी ३३ वर्षीया आरती विक रहेकी छन् । सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नं।को बस दुर्घटनामा परेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचाररत घाइतेहरु:

१ जिल्ला कास्की पोखरा मनपा२१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बिक, अवस्था मध्यम ।२ ऐ.ऐ. बस्ने वर्ष ५ को रोशन बराल, अवस्था मध्यम ।
३ ऐ.ऐ. रामदी बस्ने वर्ष १४ को दिप्सन कार्की, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ६ को योना गुरुङ, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १३ की डिना गुरुङ, अवस्था सामान्य ।
६ ऐ.ऐ. बस्ने वर्ष १५ की प्रकृती कार्की, अवस्था मध्यम ।
७ ऐ.ऐ. एकहाते बस्ने वर्ष ६ को प्रिन्स राना, अवस्था सामान्य ।
८ ऐ.ऐ. रामदी बस्ने वर्ष ७ की चिजा बिक, अवस्था सामान्य ।
९ ऐ.ऐ. बस्ने वर्ष ९ को प्रवेश कार्की, अवस्था मध्यम ।
१० ऐ.ऐ. बस्ने वर्ष १२ की विसिका पौडेल, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ११ को विश्वास पौडेल, अवस्था सामान्य ।
१२ ऐ.ऐ. बस्ने अं। वर्ष ४र५ को प्रिन्स बिक., अवस्था सिरियस ।
१३ ऐ.ऐ. एकहाते बस्ने वर्ष १२ की सिम्रन बिक, अवस्था मध्यम ।
१४ ऐ.ऐ. रामदी बस्ने वर्ष ११ को विवश खत्री, अवस्था मध्यम ।
१५ ऐ.ऐ. बस्ने वर्ष ३३ की आरती बि।क।, ९:४१ बजे चिकित्सकद्वारा मृत घोषणा (सोही विद्यालयको कार्यालय सहयोगी) ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा २१ बस्ने वर्ष ८ की अनन्या पौडेल, अवस्था मध्यम ।
२ ऐ.ऐ. बस्ने वर्ष ३ की सिमन मगर, अवस्था मध्यम ।
३ ऐ.ऐ. बस्ने वर्ष ३ को न्युजन मगर, अवस्था मध्यम ।
४ ऐ.ऐ. बस्ने वर्ष ७ को रिजन मगर, अवस्था मध्यम ।
५ ऐ.ऐ. बस्ने वर्ष १२ को रामकृष्ण नेपाली, अवस्था मध्यम ।
६ ऐ.ऐ. बस्ने वर्ष २ को अंकित खत्री, अवस्था मध्यम ।
७ ऐ.ऐ. बस्ने वर्ष १४ की सितादेवी बिक, अवस्था मध्यम (निज छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी)।
८ ऐ.ऐ. बस्ने वर्ष ७ को अस्मित बिक, अवस्था मध्यम ।
९ ऐ.ऐ. बस्ने वर्ष ३० की सुमित्रा सुनार, अवस्था मध्यम (निज बच्चाको फि तिर्न आएकी अभिभावक) ।
१० ऐ.ऐ. बस्ने वर्ष २ को निर्दोष सुनार, अवस्था मध्यम ।
११ ऐ.ऐ. बस्ने वर्ष ३० की सपना आले, अवस्था मध्यम, ९शिक्षक० ।
१२ ऐ.ऐ. बस्ने वर्ष ११ को निश्चल सुनार, अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइतेहरु

१ जिल्ला कास्की पोखरा मनपा १७ बिरौटा बस्ने वर्ष ५५ को टेक बहादुर भुजेल, अवस्था मध्यम, (बस चालक) ।

२ ऐ.ऐ. २१ रामदी बस्ने वर्ष ८ को निशान सुनार, अवस्था सामान्य ।

३ ऐ.ऐ. बस्ने वर्ष ५ को सागर थापा, अवस्था मध्यम ।

प्रतिक्रिया दिनुहोस
११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...