प्रचण्डका दाहिना सुमार्गीले राहू र केतुले छोडेको ठहर सहित फेरी गर्न थाले सवा दुई अर्बको यस्तो धन्धा
गैरकानुनी बाटोबाट विदेशी मुद्रा भित्राऊन खोज्ने अजेयराज सुमार्गीले अदालतको आदेशमा सवा दुई अर्ब रुपैयाँ झिके । त्यो रकम कहाँ खर्च गरे होलान् ? खोजी शुरु भएको छ । फागुनमा सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पैसा रोक्ने कानुनी आधार र