समाचार

देउवाको डिनरमा पौडेलको साथ ,कोइराला, सिटौला र सिंहलाई सकाउन यस्तो पाक्दैछ खिचडी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र अहिले अचम्मको समिकरण बन्न लागेको छ । सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमति, सहकार्य र एकता कायम गर्दै अघि बढ्नको लागि डिनरसहितको नयाँ अफर गरेका छन् । स्रोतका अनुसार नेता पौडेलले सभापति देउवाको