प्रहरीकै अगाडी बाट जेल तोडेर दुई कैदीले यसरी टाप कसे,ड्युटीमा बसेका कुन-कुन पुलिस फसे?
प्रहरी हिरासतबाट दुई जना अभियुक्त फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट कर्तव्य ज्यान र सावजनिक मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका दुई जना शुक्रबार विहान भागेका हुन्। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार कतव्र्य ज्यान मुद्धामा पुर्पक्षमा रहेका