समाचार

विप्लवमाथि गृहमन्त्रीले लिए कडा एक्सन,विप्लवलाई एक हप्ताभित्र पक्राउ गर्छु , चन्दका एक दर्जन ठूला नेता प्रहरी खोरमा

गृहमन्त्री रामबहादुर थापा बादलले पूर्वसहकर्मी एवं नेपाल कम्युनिष्ट माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि कडा एक्सन लिएका छन्। मन्त्री थापाले अदालतबाट छुटेका विप्लवका ठूला नेताहरुलाई प्रहरी परिचालन गरेर पुनः पक्राउ गरेर प्रहरी खोरमा हालेका हुन्। प्रहरीले विप्लवका कोशी ब्यूरो इन्चार्ज एवं केन्द्रिय