चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वेदश फिर्ता, के के ल्याए कोसेली, तेल देखि रेलसम्म
चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्किनुभएको छ । गत असार ५ गते चीन प्रस्थान गर्नुभएका प्रधामनन्त्री ओली आइतवार बिहान स्वदेश फर्किनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष