समाचार

गृहमन्त्री बादलको किसान रुप, जब कोदाली लिएर आफै खेतमा निस्के

शुक्रबार देशैभर तामझामका साथ धान रोपेर रोपाईं दिवस मनाइएको छ । धान दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्रीहरु र सरकारी उच्चपदस्थ व्यक्तिको सहभागिता रहृयो । सोही क्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि एक कार्यक्रममा किसानको रुपमा उपस्थित भए । ‘तीन दिन