समाचार

निषेधित क्षेत्र तोडेको भन्दै अनसन बस्न जुम्ला पुगेका डा. केसी पक्राउ

आमरण अनसन बस्न जुम्ला पुगेका डा. गोविन्द केसी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले शनिबार दिउँसो डा. केसीलाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापन विधेयक ल्याउनु पर्ने लगायतका