बजाज, मारुती लगाएत भारतीय ठुला कम्पनि अब नेपालमै खोल्न भारत सहमती भएको छ । अब ५ लाख नेपालीले नेपालमै रोजगार पाउने पाउो भएको हो । अबको २ बर्ष भित्र भारतले नेपालमा ठुला ८ भारतीय उत्पादनको प्लान्ट खोल्ने भएको हो
वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा