समाचार

अमेरिका पठाई दिने भन्दै २५ लाख ठगी गरेको आरोपमा कांग्रेसका पूर्व सांसद विश्वकर्मा पक्राउ

  युवालाई अमेरिकाको सपना देखाउँदै ठगी गरेको आरोपमा एक पूर्व सांसद पक्राउपछि हिरासतमा थुनिएका छन् । अमेरिका पठाई दिने भन्दै दुई व्यक्तिसँग ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाली कांग्रेसका पूर्व सांसद मीठाराम विश्वकर्मालाई वैदेशिक रोजगार विभागले पक्राउ गरेर हिरासतमा