समाचार

धेरै भो सम्बन्ध विच्छेदका मुद्दा, यो वर्ष ५२७ निवेदन ४१८ जोडीले गरे सम्बन्ध विच्छेद, किन हुन्छ यस्तो ?

दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन् । अर्थात्