समाचार

मौलिक हकसँग सम्बन्धित २८ कानूनको मस्यौदा तयार, अब यस्तो आउदैछ मौलिक हक

संविधानले निर्धारण गरेका मौलिक हकसँग सम्बन्धित २८ वटा कानूनको मस्यौदा तयार भएको छ । बाँकी ४ वटामा अहिलेसम्म भने प्रगति शुन्य छ । नयाँ संविधानमा ३१ वटा मौलिक हकको व्यवस्था छ । नयाँ संविधानको भाग ३ को धारा १६ देखि