पोखराबाट यसरी माग्यो कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा
नेपाली कांग्रेसले पोखराको चिप्लेढुंगामा सरकारविरुद्ध प्रर्दशन गरेको छ । पृथ्वीचोकदेखिे विरोध र्याली सुर गरी चिप्लेढुंगा (विपीचोक) मा आएर कोण सभा गरेको छ । जुलुसका सहभागीले कम्युनिष्ट सर्वसत्तावाद मुर्दावाद, उखान तुक्का बन्द गर, मार्सी चामल खाएर जनता मार्न पाइदैन,